घिमिरे बन्धु भेला : सामाजिक कामहरू सक्रिय हुने निष्कर्ष

२०७७ चैत्र २१ गते, शनिबार

नवीन घिमिरे , अर्घाखाँची । घीमीरे बन्धु को भेला बुटवल बेल्बास मा सम्पन्न भएको छ । भेलामा विभिन्न क्षेत्र मा छरीएर रहनु भएका घीमीरे दाजु भाइ दिदी बैनी हरु उपस्तिथित हुनु भएको थीयो । भेला मा गुल्मी अर्घाखाँची कपीलबस्तु रुपन्देही को विभिन्न ठाउँबाट प्रतीनीधीत्व गर्नु भएको थीयो ।
आगामी दीन मा प्रतेक महीना बैठक बस्ने र बीभीन्न ठाउँमा छरीएर रहेका घीमीरे बन्दु हरु को वंशावली बनाइ पुस्तक बनाउने लक्ष रहेको घिमिरे बन्धु समाजले जनाएको छ ।

साथै आगामी दीन मा उच्च शीक्षा हासिल गरेका हरुलाइ सम्मान बृद्ध बुबा आमा हरुलाइ सम्मान साथै आर्थिक अवस्था कम्जोर भएका जेहेन्दार बीधार्थी हरु लाई शीक्षाको लागि आर्थिक सहयोग जुटाउदै जाने र समाज मा सामाजिक कार्यगर्दै आफ्नो कुल को प्रतिष्ठा उच्च बनाउने लक्ष्य रहेको जानकारी समेत दिनु भयो ।

551 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal