अध्यक्ष ओलीद्वारा सरस्वती पुजाको शुभकामना

२०७८ माघ २३ गते, आईतवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पुजाको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण अग्रज,दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

335 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal