कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

२०७८ माघ २८ गते, शुक्रबार

काठमाडौं । कलाकार, लेखक, निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको छ । घिमिरेकी आमाको आज शुक्रबार बिहान उपचारका क्रममा निधन भएको कलाकार सुवोध गौतमले जानकारी दिनुभयो ।

अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार उपचारत हुनुहन्थ्यो ।

147 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal