कृष्णनगरमा स्वास्थ्य समाग्री हस्तान्तरण

२०७८ फाल्गुन ४ गते, बुधबार

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा रहेको हेल्थडेस्कलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
ECHO/ IOM को सहयोगमा आएको औषधी कपिलवस्तु कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहलाई हस्तान्तरण गरिएको हो ।

No description available.

सेभ द चिल्ड्रेन र आसमान नेपालद्वारा संचालित कोभिड आइशोलेशन हेल्प डेक्ललाई सामाग्री हस्तान्तरण गरिएको हो ।

No description available.

औषधि हस्तान्तरण कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डे र जिल्ला प्रहरी कार्यालय प्रमुख दान बहादुर कार्की, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल र कृष्णनगर नगरपालिकाको रोहबरमा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

ECHO/ IOM को सहयोगमा १२ प्रकारका औषधी हस्तान्तरण गरिएको हो ।

217 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal