सुर्खेतमा सेनाद्वारा बम निष्क्रिय

२०७८ फाल्गुन १३ गते, शुक्रबार

सुर्खेत । सुर्खेतमा आज बिहानै फेला पेरेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सुर्खेतको बुलबुले चोकनजिकै ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर बम फेला परेको थियो ।

बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा पारेको थियो ।

‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

124 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal