कमल थापाले पार्टीको प्रदेश १ र लुम्बिनीको अध्यक्ष तोके

२०७८ चैत्र १९ गते, शनिबार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार पार्टीको प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् ।

उनले पार्टीको विधान बमोजिम प्रदेश नं. १ को अध्यक्षमा वासुदेव भट्टराई झापा र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल रुपन्देही लाई मनोनयन गरेका राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

248 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal