एमाले र परिवार दलबीच पनि चुनावमा गठबन्धन हुने

२०७८ चैत्र ३० गते, बुधबार

काठमाडौं । नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ । बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

ती दुई दलबीच निर्वाचनमा गठबन्धन गरेर जो ५ बुँदे सहमति भएको छ ।

134 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal