पूर्वराजदूत लक्की शेर्पा एमालेमा प्रवेश

२०७९ बैशाख ९ गते, शुक्रबार

काठमाडौँ । माओवादी केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालीका पूर्वराजदूत लक्की शेर्पा पनि एमाले प्रवेश गरेका छन् ।
माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ पनि एमाले प्रवेश गरेकी छन् ।

167 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal