बुद्धभूमी-३ मा युवा नेता आचार्यको शानदार जित

२०७९ जेष्ठ ५ गते, बिहीबार

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ३ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार बिकास आचार्य शानदार जित मत सहित विजयी भएका हुन् ।

478 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal