आज मन्त्रिपरिषद बैठक बस्दै

२०८० जेष्ठ ९ गते, मंगलवार

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

मंगलवार अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।

44 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal