मनसुन बाहिरिंदै गर्दा डेंगु सिजन भित्रिंदै
२०८० आश्विन २३ गते, मंगलवार

काठमाडौँ । तत्काल लामखुट्टेको ‘लार्भा खोज्ने र नष्ट गर्ने’ अभियानलाई एक्सनमा बदल्न सकियो भने थप संक्रमित हुने अवस्थालाई ब्रेक लगाउन केही हदसम्म सफल हुन सकिनेछ। यद्यपि हाल वयस्क भइसकेको लामखुट्टेको नियन्त्रण गर्ने सटिक उपाय नहुँदा यसको टोकाइसँगै संक्रमित हुनेको सङ्ख्या भने रोक्न कठिन हुनेछ ।
11 Views