लायन्स क्लब अफ काठमाडौ नयाँ बजारद्वारा दुई जनालाई कृतिम खट्टा वितरण

२०७७ पुष १० गते, शुक्रबार

काठमाडौं । लायन्स क्लब अफ काठमाडौ नयाँ बजारले आज डिजि क्लब भिजिट कार्यक्रमको आयोजना गरि आगोले खुट्टा गुमायकी भावना स्वडारी र चन्द्र कुमारी पाठकलाई कृतिम खुट्टा बितरण गरेको छ ।
क्कबका अध्यक्ष वचन खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ड«स्टृक गभर्नर मान बहादुर रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा डृस्टिक दित्तिय गभर्नर महेन्द्र पौडेल, डिस्टृक सचीब सुर्य केसि, डिपार्टमेन्ट चिफ हसन कुमार गोपाली, सरस्वती ज्ञवाली, रिजन चियर पर्सन उपेन्द्र सिग्देल, जोन चियर पर्सन उर्मिला थापाको उपस्थित रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौ नयाबजारका अधिकाँस सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा क्लबका अहिले सम्मका प्रगती प्रतिबेदन बारेमा डिस्टृक भाइस गभर्नर र सचिबले बधार्इ तथा कमिकमजोरी बारे सुझाब दिनु भयो । समाजिक सेवामा अग्रणी स्थानमा रहेको क्लब नयाबजारलाई गभर्नर रोकाले अझै प्रगतीको सुभकामना समेत दिनुभयो ।

485 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal