कठै बर मेरो गणतन्त्र …

२०७७ पुष ११ गते, शनिबार

सुर्य घिमिरे , सानो रोल्पा बर्दिया
देश कता जान्छ त्यो
मलाइ था छैन ।
तर मलाइ सुख नदिने
भनेको यो बहृदलिय व्यवस्था नै हो ।
प्रजा मोटा भए दरवार बलियो हुन्छ भने नि गरिन्थ्यो एक ताका ?
अहिले नेता बलियो भए जनता सारीको पासोमा पं¥यो
अझैँ मलाइ चेत छैन म आज पनि
जय नेपाल, लाल सलाम भन्दै हिड्छू ।
त्यो शहिदको परिवारलाइ सोध
उस्ले पनि भन्द छ कि
मेरो सन्तानले ठुलो भूल गरे छ अरुलाई
महल बनाइ दिन आपmु सिकार भएछ ।
जय गणतन्त्र ।।
कठै बर मेरो गणतन्त्र ।।।

२०७७ ।०९। ०९, दहित चिया पसल

781 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal