मुख्यमन्त्री शेरधन राईले बिहे गर्दै

२०७७ माघ २ गते, शुक्रबार

मोरङ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई माघको ११ गते विवाह गर्दैछन्।
अमेरिकामा बसोबास गर्दै आएकी युवतीसँग मुख्यमन्त्रीको विवाह हुने पक्का भएको बताइएको छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार विवाह काठमाडौँमा हुने भएको छ। युवतीका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ।

225 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal