पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले बिकास निर्माणमा फड्को मारेको छ : सासद पहारी

२०७७ चैत्र २६ गते, बिहीबार

पोखरा । कास्की क्षेत्र नं -३ (ख) का प्रदेश सभा सांसद राजिब पहारिले गण्डकी प्रदेशले पृथ्वीसुब्बा गुरुङ को नेतृत्वमा बिकास निर्माण र पुर्बाधार बिकासमा फड्को मारेको बताउनु भएको छ । चैत २५ बाट सुरु भएको गण्डकी प्रदेशको हिउदे अधिबेशन मा बोल्दै सांसद पहारिले प्रदेश सरकार ले उतकृष्ट काम गरेको बताउनु भएको छ । अधिबेशन मा बोल्दै पहारिले समग्र प्रदेशको बिकास र सम्पुर्ण जनताको समुन्नतिको निम्ती खेलेको नेतृत्वदायी भुमिकाले गर्दा संघीयता अनिवार्य मात्र नभइ अपरिहार्य रहेको समेत बताउनु भयो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ ले नेतृत्व गरेको सरकार ले खानेपानी , स्वास्थ्य , शिक्षा , बिकासका पुर्बाधार मा उल्लेख उन्नति गरेको बताउदै उहाले प्रदेशमा पर्यटन बिकासमा जोड दिनु पर्ने बताउनु भएको छ ।

हेरौ भिडियो

525 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal