एमाले महाधिवेशनका लागि मजदुर विशेष जिल्ला कमिटीले छान्यो ३० जना प्रतिनिधि

२०७८ कार्तिक २७ गते, शनिबार

काठमाडौं । नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटीले ३० जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । सो कमिटीले संगठित सदस्यको आधारमा ३० जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो ।

मजदुर बिशेष जिल्ला कमिटीले २८ जना सर्वसम्मत र दुई जना निवाचनबाट प्रतिनिधि तय गरेको हो ।

295 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal