सबै सुचक मा चमत्कारि प्रगति गर्दै निर्धन उत्थान लघुबित्त

२०७८ मंसिर १ गते, बुधबार

झबिन भण्डारी, काठमाडौ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले आ।ब २०७८/०७९ को प्रथम त्रैमासिक रिपोर्ट प्रकाशित गरेको छ ।

गत बर्सको पहिलो त्रैमासिक मा नाफा झन्डै २७ करोड घाटा मा रहेको निर्धन ले यो बर्स प्रथम त्रैमासिक रिपोर्ट निकाल्दा झन्डै २२ करोड खुद नाफा आर्जन गरेको छ।त्यस्तै प्रतिशेयर आम्दानि गत बर्स रु १८ घाटा मा थियो भने यो बर्स रु ४७ पुगेको छ ।

सस्थाले जोखिम मा रहेको कर्जा उल्लेख्य घटाए सगै नाफा घनात्मक वृद्धि भएको छ।त्यस्तो त सस्थाले सबै सुचक मा राम्रो प्रगति गरेको छ ।अहिले शेयर बजार मा निर्धन उत्थानको प्रथम त्रेमासिक रिपोर्ट र बोनस घोषणा को प्रतिक्षा गरेका शेयरधनिलाइ ठुलो आशा पलाएको छ ।

484 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal