एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारी लाई भब्य स्वागत

२०७८ मंसिर ४ गते, शनिबार

काठमाडौ । कोप २६ को ब्यस्थापनमा राज्यका मुख्य सचिब, राष्ट्रीय स्तरका मीडिया हरु, विभिन्न बिज्ञहरु, मन्त्रीहरु र प्रधानमन्त्रीलाई राम्रो सेवा गर्न सफल भएका एनआरएन स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारीलाई नेपालमा बाजा गाजा अबीर खादामालाका साथ समाजका अग्रज, समाजसेवी र राजनीति पार्टीका नेता हरुले भब्य स्वागत गरेका छन ।

सत्यावाती गाउपालिका वडा ५ म काशिराम भण्डारीले गरेको समाजसेवा, समाजका विभिन्न छेत्रमा सर सहयोगी काशिराम भण्डारी गाऊँका सबैका एक लागी महत्वपूरण ऊदारण बनेका छन ।

No description available.

जिबनमा हरेश नखानु मेहनत गर्दै जानु, सेवा गर्दै जानु सफलता मिल्ने छ भन्ने काशिराम अहिले बाजा गाजा का साथ गाऊँ आऊँदा सर्व साधारणहरु खूसीले रमाएका छन , पानी परेको , रात परिसके पनी नाच्ने हरु लाई थकान छैन, काशिरामलाई बीचमा राखेर गाऊँले हरु नाचेको दृश्य अनलाइन लाइभबाट सबै ले हेरिरहेका छन ।

आमाको मुहारमा खूसी को सीमा छैन, आफ़न्तहरु मा खूसी छाएको छ । गाऊँ, खोला, पाखा, स्कूलकलेजहरुमा पहाड़मा जताततै परदेशी काशिराम को चर्चा छ । वडा अध्यक्ष ओम प्रकाश भण्डारी, स्थानीय नेता तथा समाज सेबि हरु लिला ब छेत्री , खगेस्वर ढकाल, महेस भण्डारी र आमा समूह को ठूलो टोलिले धूमधामका स्वागत गर्दा को दृश्य ले सबैलाई आकर्षण गरीरहेको थियो ।

651 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal