यसरी गर्न सकिन्छ ढाड दुख्ने समस्या सधैका लागि अन्त्य

२०७८ मंसिर ४ गते, शनिबार

काठमाडौ । हामीमध्ये कतिपयलाई ढाड दुख्ने समस्याले निकै सताईरहेको हुन्छ । ढाड दुख्ने समस्या निम्तन नदिन तथा समस्या आइहाले त्यसबाट कसरी छुटकारा पाउने भन्नेबारे आज हामीले जानकारीमूलक सामाग्री लिएर आएका छौं ।

कपुरलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ । यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ ।

रुघा खोकी लागेमा त यो अचुक औषधी नै हो । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।

यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । यति मात्र हैन गाईको घिउमा कपुर फुराएर नियमित लगाउनाले ढाड दुख्ने समस्या कहिलै आउँदैन ।

279 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal