माओवादी केन्द्र कपिलस्तुले गर्यो नगरका १२ वटै वडामा अधिवेसन सम्पन्न

२०७८ मंसिर ५ गते, आईतवार

इमरान खान, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) , कपिलवस्तुको वडा सम्मेलन अन्तर्गत कपिलवस्तु नगरपालिक वडा नम्वर १ देखि १२ वडाका वडा सम्मेलनमा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सँयोजक राम चन्द्र शाह (विष्णु) को प्रमुख आतिथ्यता , अखिल नेपाल महिला सँघ (क्रान्तिकारी) कपिलबस्तुका जिल्ला संयोजक कमरेड विमला चौधरि, प्रेष सेन्टर नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष अर्जुन बेल्बासे, कपिलवस्तु नगरकमिटी ईन्चार्ज कमरेड लालसिङ , नगर अध्यक्ष कमरेड सत्रुघन चौधरि लगायतको विशेष आतिथ्यतामा सम्मेलन सफल रुपमा सम्पन्न भएको थियो । निम्न वडामा नेतृत्वहरु सहित २७ सदस्यिय वडा समिति सर्वसम्मत निर्बाचित भएका छन ।

सुचि सहित:


वडा नम्बर १ अध्यक्ष प्रितम पाण्डे
वडा नम्वर २ अध्यक्ष अजय चौवे
वडा नम्बर ३ अध्यक्ष गणेश श्रीवास्तव
वडा नम्बर ४ अध्यक्ष बृज विहारि कुर्मि
वडा नम्बर ५ अध्यक्ष विक्रम बरई
वडा नम्बर ६ अध्यक्ष सफिउर रहमान मुसलमान
वडा नम्बर ७ अध्यक्ष राम वशिष्ट कुर्मि
वडा नम्बर ८ अध्यक्ष अनारुल्लाह मुसलमान
वडा नम्बर ९ अध्यक्ष कृष्ण गोपाल केसि
वडा नम्बर १० अध्यक्ष राम देव शुक्ला
वडा नम्वर ११ अध्यक्ष कलामुद्दिन मुसलमान
वडा नम्बर १२ अध्यक्ष राम अधारे कोहार रहेका छन ।

391 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal