प्याब्सन कपिलवस्तुको ११औं जिल्ला अधिवेशन: अध्यक्षमा पाण्डे

२०७८ पुष ३ गते, शनिबार

भक्ति राम घिमिरे, कपिलवस्तु । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन कपिलवस्तुको ११औ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै गोरुसिङेमा सम्पन्न भएको छ ।

May be an image of 4 people and people standing

सम्पन्न अधिवेशनमा सुन्दर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती अत्यधिक मतका साथ विजयी भएको छ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र सिंह, उपाध्यक्षमा तोयनाथ गैरे, सहसचिवमा दिपक भुसाल, कोषाध्यक्षमा नन्दराम साप्कोटा, सह कोषाध्यक्षमा दिपक अधिकरी सहित ३५ सदस्य निर्वाचित भएको छ ।

May be an image of 4 people and people standing

कार्यक्रममा प्रमुख अतिथि सर्वेन्द्र देव खनाल, विशिष्ट अतिथि नरेन्द्र राज भुसाल, सरोज खनाल लगायतको उपस्थिति रहेको थियो । होटल पौवामा भएको कार्यक्रम शिव गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन कमल खड्काले गर्नुभएको थियो ।

398 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal