नेकपा एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण पुष्टि

२०७८ पुष ३० गते, शुक्रबार

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

महासचिव पोखरेले आफू कोरोना संक्रमित भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

160 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal