सैनामैनाको मेयर र उपमेयरमा पुनः चित्र बहादुर र विना

२०७९ बैशाख ११ गते, आईतवार

वैशाख । स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका १६ वटा पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । जसअन्तर्गत नेकपा एमालेले सैनामैना नगरपालिकामा प्रमुख र उप प्रमुखमा नै पुनः चित्र बहादुर कार्की र विना रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सैनामैना, ३ मुर्गिया निवासी कार्की र सैनामैना,१० निवासी राना वर्तमान नगर प्रमुख र उपप्रमुख हुनुहुन्छ ।

146 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal