जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

२०८० जेष्ठ ८ गते, सोमबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्‍मतिबाट चयन भएका छन् ।

आज जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको उपेन्द्र यादवका प्रमुख स्वकीय सचिव महेश चौरसियाले बताए ।

यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए ।

48 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal