आज मन्त्रिपरिषद्को बैठक बस्दै

२०८० जेष्ठ १४ गते, आईतवार

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान १० बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको नयाँ बजेट, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुनेछ ।

22 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal