हुम्लाबाट चुनिए ११ जना एमाले महाधिवेशन प्रतिनिधि

२०७८ कार्तिक २७ गते, शनिबार

सुर्खेत । नेकपा एमाले हुम्लाले पनि एमाले महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाएको छ ।

एमाले हुम्ला अध्यक्ष दल रावलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामांग, सौमती ऐडी रुपा शाही रहेका छन् ।

त्यस्तै दलित तर्फबाट कालिबहादुर नेपाली, सुनमती दमाई महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

147 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal