जुम्ल्याहा बच्चाकी आमा बनिन् अभिनेत्री जिन्टा

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौँ । बलिउड अभिनेत्री प्रीति जिन्टाले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’

प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु ।

191 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal