एमाले शिवराजको अभियान: सबै वडामा प्यानलनै बिजय गराउने गरि चुनावि मैदानमा

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज नगरपालिका वडा न १ का उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन ।
आसन्न स्थानीय तहको निर्वाचमा एमाले उम्मेदवार विजयी गराउन वडा अध्यक्षका उम्मेदवार खिम विक्रम के सी, निवर्तमा वडा अध्यक्ष जगत जि सी तथा वडा अध्यक्ष पदका लागि नाम सिफारीस भएका नेताहरु एमालेको चर्चित नारा टिकट पाए जित्ने नपाए जिताउने भन्दै टोलटोलमा भोटमाग्न ब्यस्त छन ।
उक्त कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताकाहरुको बाक्लो सहभातिा रहेको थियो । वडाध्यक्ष पदका उम्मेदवार खिम विक्रम के सीले शिवराज एक मा एमालेले विजयहासिल गर्न ५ वर्षको कार्याकालमा एमालेबाट निर्वाचित जनप्रतिनिधले गरेका काम साछि रहेके भन्दै घरदैलो कार्यक्रम उत्साहपूर्ण रहेको बताउनु भयो ।
वडा अध्यक्ष पदका उम्मेदवार के सी ले शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी लगायतका योजनाहरुको प्रतिवद्र्धता सहित चुनावि मैदानमा उत्रिएको बताउनु भयो बताउनुभयो ।