गोरुसिङ्गे–सन्धिखर्क सडकका होर्डिङ बोर्ड एक हप्तामा हटाउन आग्रह

२०८० मंसिर २० गते, बुधबार

कपिलवस्तु । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डका विभन्नि स्थामा राखिएका होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेको छ ।

सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको हो ।

29 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal