कपिलवस्तु स्कुल अफ होटल म्यानजमेन्टले नयाँ भर्ना खुलायो

२०८० चैत्र १८ गते, आईतवार

कपिलवस्तु । वाणगङ्गाको चारनम्बर जितपुरमा अवस्थित जिल्लाकै उत्कृष्ट होटेल सम्बन्धि तालिम सिप सिकाउदै आएको कपिलवस्तु स्कुल अफ म्यानेजमेन्टले नया कक्षाको लागि भर्ना खुलाएको छ ।
होटेल सम्बन्धि सिप आजको आवस्यकता र युवाहरुको रोजाइ पनि भएकाले केहि समय अगाडि यसै कुराको मध्यनजर गर्दै संचालनमा आएको छ अहिले सयौ बिद्यार्थीहरु सिक्दै गरेका छ्न।

विभिन्न किसिमका डिप्लोमा अफ होटेल म्यानेजमेन्ट,सुशि,वारिस्टा, वारटेन्डर, कुकिङ जस्ता कोर्स संचालन गर्दै आएको यसै होटल ट्रेनिङ स्कुलका संचालक शैक्षिक ब्याक्तित्व दिलिप आलेले जानकारि दिनुभयो ।

सिप सिकेर डिप्लोमा सम्बन्धि सर्टिपिकेट लिएको बिद्यार्थी रोजगारिको लागि भौतारिन नपर्ने यस क्षेत्रमा राम्रो भविष्य रहेको नेपाल मै रोजगारिका अवसर पाउने र बिदेश जानेलाइ पनि जुन सुकै होटेलमा सम्बन्धिका काम गर्न सक्ने योग्य र सिपयुक्त ब्याक्ति बन्ने र गर्न सक्ने बताउनुहुन्छ।

28 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal