शिवराजमा माओवादि र नेकपा एकीकृत समाजबादी बिच गठबन्धन

२०७९ बैशाख १२ गते, सोमबार

कपिलवस्तु । शिवराज नगरपालिकामा नेकपा (माओवादि केन्द्र) र नेकपा एकीकृत समाजबादी बिच चुनावी गठबन्धन गरि जाने निर्णय भएको छ । एकीकृत समाजबादीको तर्फबाट केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री मेयर पदमा र उपमेयर पदमा माओवादी केन्द्र लुम्बिनी प्रदेस सदस्य दोर्ण बहादुर पुनले उम्मेदवारी दिने गरि चुनावी तालमेल भएको छ ।

149 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal